आज: २०८३ श्रावण ७, बिहिबार | Thu, 23, Jul, 2026

प्रधानमन्त्री शाहको पुरानो र्‍याप गित हटाउन माग राखी साइबर ब्यूरोमा उजुरी

२०८३ बैशाख ५, शनिबार मा प्रकाशित ( ३ महिना अघि) ४५५८ पटक पढिएको
नारी बाटिका


बिबियु-नारी वाटिका संवाददाता

धादिङ -५ वैशाख।

प्रधानमन्त्री बालेन्द्र शाहले १२ वर्ष अगाडी निकालेका याप ब्याटल गित युट्युबबाट हटाउन माग राख्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ।

सुक्रबार दायर गरिएको रिटमा प्रधानमन्त्री शाहले बजारमा ल्याउनु भएका उक्त र्याप गितमा महिला तथा लैंगिक अल्पसंख्यक समुदायको आत्मसम्मानमा ठेस पुगेको भन्दै संविधानसभा सदस्य सुनिलबाबु पन्तले साइबर ब्यूरोमा उजुरी दिएका हुन्।

सांसद् पन्तले दिएका उक्त उजुरी सुक्रबार नै दर्ता भएको साइबर ब्यूरोका प्रहरी उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस