
बिबियु -नारी वाटिका संवाददाता
धादिङ -१६ वैशाख ।
धादिङको निलकण्ठ १४ रङगाँउमा टिफर दुर्घटना हुंदा ४ जना घाईते भएका छन् ।
मंगलबार दिउँसो नीलकठ न.पा. २ ओलीडाँडाबाट देिवथान सामुदाियक जंगलमा सल्ला काठको गोलिया लिन जाँदै गरेको
त्भ्क्त् आईचर गाडी अनियन्त्रित भई सडकबाट अं.२०० मिटर तल भिरमा खसेर दुघटना हँदा चारजना घाईते भएका हुन् ।
उक्त टिफरमा चालक सहित ९ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक एवं् सुचनाअधिकार प्रकाश दाहालले जानकारी दिनु भयो ।
दुघटनामा परी घाईते भएकाहरुलाई प्रहरी चौकी धुवाकोटबाट खटिएका गएको सुरक्षा टोली र थानीयको सहयोगमा उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल धादिङवेशी ल्याइएको थियो ।
थप विवरण जानकारी लिनको लागी यहाँ किल्क गर्नु होस्
२०८३।०१।१५ सवारी दुर्घटनाको प्रेश नोट












प्रतिक्रिया दिनुहोस