
बिबियु, नारी वाटिका संवाददाता
धादिङ ३० जेठ ।
सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीमा सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीलाई प्रदान गरिएको छ।
यसअघि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता रहेका प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछी केन्द्रीय प्रवक्ताको जिम्मेवारी महानिरीक्षक कार्कीलाई दिएको सशस्त्र प्रहरीले जनाएको छहो ।












प्रतिक्रिया दिनुहोस