आज: २०८३ भाद्र २५, बिहिबार | Thu, 10, Sep, 2026

शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव डा.लम्साल नियुक्त

२०८३ भाद्र २५, बिहिबार मा प्रकाशित ( ७ मिनेट अघि) ४६६ पटक पढिएको
नारी बाटिका


नारी वाटीका डट्कम
काठमाडौं- २५ भदौ ।

शिक्षक सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव डा हरिप्रसाद लम्साल नियुक्त हुनु भएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले पुर्वसचिव लम्सालको नेतृत्वमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमालसहित तिन सदस्य आयोगमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस