आज: २०८३ आश्विन २७, मंगलबार | Tue, 13, Oct, 2026

धादिडवेशीको बीचबजारमा सन्चालित एक मोबाइलपसल र सुनपसलमा गएराती चोरी

२०८३ आश्विन २७, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) २८० पटक पढिएको
नारी बाटिका


धादिडवेशीको बीचबजारमा सन्चालित एक मोबाइलपसल र सुनपसलमा गएराती चोरी भएको छ ।

पसल पछाडी भित्ता र ढोका फुटाएर चोरी भएको हो ।

चोरी भएको मोबाइल पसलबाट करिव २० थान स्मार्ट फोन, टुकटुके फोनहरु र महङ्गा घडीहरु चोरी भएको बताईको छ ।

सुन पसलमा भने के के चोरी भएको पुष्टि हुन बाँकी छ !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑