आज: २०८२ चैत्र ८, आईतबार | Sun, 22, Mar, 2026

आज बाट नयाँ वर्ष २०७९ साल आरम्भ

२०७९ बैशाख १, बिहिबार मा प्रकाशित ( ३ साल अघि) ९९६० पटक पढिएको
नारी बाटिका


धादिङ -आज बाट नयाँ वर्ष २०७९ साल आरम्भ भएको छ ।
नयाँ वर्ष २०७९ को अवसरमा भगवती उप्रेती कार्यकारी प्रमुख नारी जागरण (NJk) परिवार एवं प्रवन्धक निर्देशक नारी वाटिका समाचार परिवार मार्फत स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमा बुबा, दिदिभाई तथा दिदिबहिनीहरुका साथै पाठकवर्ग, हाम्रा विज्ञापनदाता एवम् शुभचिन्तकहरुमा सु-स्वास्थ्य तथा दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस