आज: २०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

धादिङमा सत्ता गठबन्धनका तिन दलले चुनावी तालमेल गरेर जाने

२०७९ बैशाख ५, सोमबार मा प्रकाशित ( ४ साल अघि) ७१६९ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङमा सत्ता गठबन्धनका तिन दलले चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन् ।
आईतबार बसेको तीन दलको बैठकले नेपाली कांग्रेसले ७, नेकपा माओवादी केन्द्रले ३ र नेकपा एकिकृत समाजवादीले ३ स्थानीय तहमा नेतृत्व लिनेबारे निर्णय भएको हो । तर कुन स्थानीय पालिका कुन दलले लिने बारेमा आज बैठक बस्दैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस