आज: २०८३ जेष्ठ २८, बिहिबार | Thu, 11, Jun, 2026

जिल्ला प्रहरी कार्यलय धादिङद्धारा प्रेस विज्ञप्ती

२०८० जेष्ठ २५, बिहिबार मा प्रकाशित ( ३ साल अघि) १३२०२ पटक पढिएको
नारी बाटिका


धादिङ २५ जेठ विहिवार ।

जिल्ला प्रहरी कार्यालय धादिङद्धारा हत्या र मानव बेचबिखन कसुरका प्रतिवादीहरु लाई जिल्ला कारागार चलान गर्दै आज विहिवार एक प्रेस विज्ञप्ती जारी गरी जानकारी गराएको छ ।

धादिङ जिल्ला गल्छिी ८ निवुवा बोट स्थित सरस्वती पनेरु पन्डितले संन्चालन गरेको सान्दार होटलमा आमा छोरा सहित ३ जना मिलेर स्थानिय विनोद थापाको हत्यामा संलग्न तिनै जना प्रतिवादी पुर्पक्षयको कारागार चलान भएका हुन् ।

साथै होटल संचालिक सरस्वती पनेरु (पन्डित) होटलमा केटी महिलाहरुलाई ललाई फकाई यौन धनदा पनि लगाउने गरेको पाइएपछी मानव बेचबिखन सम्वन्धि कसुरमा समेत मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यलयका प्रवत्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस