आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज विहान भूकम्प

२०८१ भाद्र १८, मंगलबार मा प्रकाशित ( १ साल अघि) १०४४१ पटक पढिएको
नारी बाटिका


सिन्धुपाल्चोक १८ भदौ ।

मंगलबार विहान सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि यही भदौ १५ गते पनि मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस