
काठमाडौं– २२ भदौ ।
२१ औँ निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । साथै यसै अवसरमा नेजामती क्षेत्रका ३० जना कर्मचारीहरु पुरस्कृत तथा सम्मानित हुंदैछन् ।
‘व्यावसायिक र सिर्जनशील प्रशासन,विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ शनिबार निजामती सेवा दिवस मनाउन लागिएको हो ।
यसै दिवसको अवसरमा निजामती सेवाका उत्कृष्ट कर्मचारीको रुपमा छनौट गरी उनीहरूलाई पुरस्कृत समेत गरिँदैछ ।
निजामती सेवा नियमावली २०५० को नियम ११६क बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो । कुन कुन कार्यलयका को को कर्मचारी परे ? पुरा विवरण सहित हेर्नो होस्














प्रतिक्रिया दिनुहोस