
काठमाडौं – ३० कात्तिक ।
काठमाडौंको गोकर्णेश्वरमा आमासहित दुई छोराछोरी मृत फेला भेटिएका छन् ।
बिहीबार काठमाडौँको गोकर्णेश्वरस्थित नगरपालिका–३, गाम्छा भन्ने स्थानमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत अवस्थामा भेटिएका हुन् ।
सो घटनामा सीताका श्रीमान् कान्छा नगरकोटीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।












प्रतिक्रिया दिनुहोस