आज: २०८२ मंसिर ९, मंगलबार | Tue, 25, Nov, 2025

राजावादीको आगजनीमा परेर पत्रकार सुरेश रजकको मृत्यु

२०८१ चैत्र १५, शुक्रबार मा प्रकाशित ( ८ महिना अघि) ८५८८ पटक पढिएको
नारी बाटिका



काठमाडौं १५ चैत।

आज काठमाडौंमा राजावादीहरूको आन्दोलनकारीले आगजनी गरेपछी परी तीनकुनेमा पत्रकार सुरेश  समुहले गरेको आन्दोलनको क्रममा उनको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

राजधानी केन्द्रित गरी राजावादीहरुले आयोजना गरेको सुक्रबारको आन्दोलनको समचार उनले तीनकुनेस्थित आफ्नै घरबाट लाइभ गरिरहेका थिए। सोही क्रममा आन्दोलनकारीहरूले रजकको घरमा आगजनी गर्दा उनको जलेर मृत्यु भएको हो।

रजक सो आगजनीमा परेको थाहा पाएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस