आज:  | Sat, 24, May, 2025

रवि र छविको बहस सकियो, केही बेरमा आदेश आउँदै

१० जेष्ठ २०८२, शुक्रबार १६:५१ मा प्रकाशित ( १९ घण्टा अघि) १३६५ पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ जेठ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सक्रबार सुनुवाइ सकिएको छ ।

आज सर्वोच्च अदालतमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए ।

बहस सकिएपछि वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए ।

उहाँहरुको सुक्रबार सुनुवाइ सकिएकाले आजै आदेश लेखनको कार्य सुरु हुँदैछ । केही बेरमा आदेश आउने सम्भावना रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस