आज: २०८३ अषाढ १६, मंगलबार | Tue, 30, Jun, 2026

अफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार जारी

२०८२ जेष्ठ १७, शनिबार मा प्रकाशित ( १ साल अघि) ९५४९ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -१७ जेठ ।

केही दिनअघि मात्रै जेलबाट छुटकारा पाउन अदालतबाट सफाई पाएका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ ।

सुक्रबार बिहान करिव ७ बजेतिर मस्तिष्कघात भएपछि उनका परिवारले बिहान साँडे १० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरेका छन् ।

अस्पताल पुर्याए लगतै अफताब आलमलाई तत्कालै सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस