आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ जेष्ठ २५, आईतबार मा प्रकाशित ( ३ महिना अघि) ४०३१ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२५ जेठ ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध निर्देशक पहाडीसहित १८ जना विरुद्ध बिशेष अदालतमा भ्रष्टचारको मुद्दा परेको हो ।

आइतबार विशेष अदालतमा दायर भएको मुद्दामा ३३ करोड ४७ लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्धा दायर गरिएको जनाइएको छ।

विस्तृत आउन बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस