आज:  | Wed, 18, Jun, 2025

बालिकासहित अमलचौरीमा  दुईजनाको रहस्यमय शव फेला

४ असार २०८२, बुधबार ११:५६ मा प्रकाशित ( १२ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


उदयपुर -४ असार ।

उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक बालिकासहित रहस्यमय रुपमा दुईजनाको शव भेटिएको छ । उक्त शव एक युवक र एक बालिका रहेको प्रहरीले जनाएको छ ।

मृतक युवक अमलचौरीका २७ वर्षीय रविन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिनु भयो ।

प्रहरकिा अनुसार उनीहरुका मृत्युको कारण खुलिसकेको छैन । ‘शव पोष्टमार्टमका लागि स्वास्थ्य संस्थामा पठाइसकिएको छ । साथै घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस