आज:  | Mon, 30, Jun, 2025

कृषिमन्त्री अधिकारीले नागरिकका खेतमै गएर धान रोप्दै

१५ असार २०८२, आईतवार १२:३५ मा प्रकाशित ( १ दिन अघि) ४९३० पटक पढिएको
नारी बाटिका


काठमाडौं- १५ असार ।

२२ औं राष्ट्रिय धान दिवस साथै रोपाइँ महोत्सवका अवसरमा कृषि तथा पशुपालन विकास मन्त्री रामनाथ अधिकारीले नागरिकका खेत मै गएर धान रोप्नु भएको छ ।

आज असार १५ गतेका दिन नेपाल सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा आयोजना गरेको २२ औं धान दिवसका अवसरमा आयोजित एम कार्यक्रममा मन्त्री अधिकारीले किसानसँगै खेतमा पसी धान रोप्नु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%२%१%

प्रतिक्रिया दिनुहोस