आज: २०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

मुगुमा लगातार रुपमा आजपनि भूकम्प गयो

२०८२ अषाढ १६, सोमबार मा प्रकाशित ( १0 महिना अघि) ९९२१ पटक पढिएको
नारी बाटिका


मुगु -१६ असार ।

आइतबार दिउँसो भुकम्प गएको मुगु जिल्लामा लगातार आजपनि भूकम्प गएको छ। सोमबार बिहान ८ः ३९ बजे कोटडाँडामा केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

हिजो (आइतबार) दिउँसो २ः३४ बजे मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो दुवै भूकम्पका कारण हालसम्म सामान्य वा ठूलो क्षति भयो भएन भन्ने विवरण भने आईसकेको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस