आज:  | Tue, 01, Jul, 2025

एकै पटकमा पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढ्यो मूल्य (सूचीसहित)

१७ असार २०८२, मंगलवार ०६:२८ मा प्रकाशित ( ११ घण्टा अघि) १३३४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -१७ असार ।

नेपाल आयल निगमले एकै पटकमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। नेपाल आयल निगमले शोमबार एक सुचना जारी गर्दै पेट्रोलमा मात्रै रु,५ रुपैयाँले मूल्यवृद्धि गरेको हो।

निगमका अनुसार मट्टितेल र डिजेलमा पनि ४ रुपैयाँले मूल्य बढाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस