
एजेन्सी
विश्वकै बढी भूकम्प जाने र सुनामी आउने देशमध्य कै अग्रिणी सुचिमा रहेको जापानमा पछिल्ला समयमा नयाँ भविश्यवाणीको आतंकले सकसमा पर्न थालेको छ ।
यसै जुन(जुलाईमा पर्यटकहरूले भरिएको जापानमा यतिबेला करिब कर्फ्यू लगाईएको छ। यसको मुख्य कारण भनेको ‘सर्वनाश हुने’ भविष्यवाणी हो।
जुन बाबा वाङ्गा (रिया तात्सुकी)ले यस्तो भविष्यवाणी गरेकी हुन् । यसैगरी उनले यसअघि पनि बेला(बेला विनाशकारी घटनाहरूको सही भविष्यवाणी गरेकी थिइन् ।
यस कारणले गर्दा जापानले बाबा वाङ्गाको चेतावनीलाई हल्का रूपमा नलिइएको हो । जसको कारणले पछिल्ला केही हप्तादेखी जापानमा लाखौं उडान टिकटहरू रद्द गरिएका छन्।












प्रतिक्रिया दिनुहोस