आज:  | Fri, 04, Jul, 2025

टहरामा सुतेका दिदीबहिनीको माथीबाट खसेको ढुङ्गाले लागेर मृत्यु

२० असार २०८२, शुक्रबार ०६:३८ मा प्रकाशित ( १३ घण्टा अघि) १३९६ पटक पढिएको
नारी बाटिका


सुर्खेत- २० असार ।

जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दुइ दिदी(बहिनीको माथिबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको छ।
बाख्रा हेरचाह गर्न तथा भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका ििथए ।

उनीहरु बसेको टहरमाथी भिर भएको र सोही भिरबाट खसेको ढुङ्गा लागेर दुई जनाकै मृत्यु भएको हो । गएराति ९ बजेतिर भिर माथिबा खसेर ढुङ्गा लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पछी घटनास्थलमा प्रहरी पुगेको र घटना बार अनुसन्धान भइरहेको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस