आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

त्रिशुली नदीमा एक पुरुषको लास फेला

२०८२ अषाढ २४, मंगलबार मा प्रकाशित ( २ महिना अघि) ५६१२ पटक पढिएको
नारी बाटिका


धादिड २४ असार । ।

धादिङ जिल्ला गजुरी गाउँपालिका वार्ड नं ६ बेल्खु स्थित त्रिशुली नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । मंगलबार विहान अन्दाजी ३५ । ३६ वर्षको पुरुष व्यक्तिको शव फेला परेको हो ।

धादिङको गल्छी गाउँपालिका वार्ड नं २ केउरेनी टार स्थित त्रिशुली नदीको किनारबाट उक्त पुरुषे व्यक्तिको शव फेला परेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस