आज:  | Mon, 21, Jul, 2025

११ जना एसपीको एसएसपीमा बढुवामा सिफारिस(सुचिसहित)

६ श्रावण २०८२, सोमबार १६:१४ मा प्रकाशित ( ११ घण्टा अघि) १३६५ पटक पढिएको
नारी बाटिका


काठमाडौं -५ साउन ।

गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाको लागी सिफारिस गरेको छ ।

गृह्र मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस