
नारी बाटिका संवाददाता
काठमाडौं – १७ साउन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार ४८ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले स्थानीय तहमा कार्यरत शाखा अधिकृतहरुलाई विभिन्न जिल्लाका स्थानीय तहमा खटाइएको हो ।
उनीहरुलाई गाउँपालिका तथा नगर पालिकास्थित शाखामा काम गर्ने गरी अधिकृतहरूको सरुवा गरेको हो । उनीहरूमध्ये केहीलाई प्रमुख प्रशासकीय अधिकृत र केहीलाई शाखा अधिकृतको रूपमा सरुवा गरिएको छ ।
पुरा सुचि हेर्नको लागी तलको लिंक खोल्नु होस्












प्रतिक्रिया दिनुहोस