
नारी वाटिका संवाददाता
काठमाडौं- ६ भदौ ।
शिक्षा विधेयकको विरुद्धमा नेपाल शिक्षक महासङ्घले फेरी सडक आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासङ्घले भदौ ११ गतेदेखि देशभर सडक आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।
आज महासङ्घले पत्रकार सम्मेलन मार्फत प्रस्तावित शिक्षा विधेयक शिक्षक विरोधी भएको आरोप लगाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।












प्रतिक्रिया दिनुहोस