
नारी वाटिका संवाददाता
काठमाडौं १३ भदौ ।
नेपाल शिक्षक महासंघले फेरी आन्दोलन सुरु गरेको पहिलो छ ।
शिक्षकहरुले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज (शुक्रबार) नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्नामा बसेको हो।
आज बिहान ११ बजेदेखि अििहले दिउँसोको १ बजेसम्म दुई घण्टा धर्ना बसेर महासंघले ध्यानाकर्षण पत्र बुझाएको छ ।
यसैगरी शिक्षक महासंघले आन्दोलनको चरणमा नेपाली कांग्रेस र नेकपा एमालेको कार्यालयमा पनि यस्तै कार्यक्रम गर्न तय गरेको छ।












प्रतिक्रिया दिनुहोस