आज: २०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

बेनिघाट रोराङ १० बादरेमोडमा पहिरोले अवरुद्ध सडक दुबैतर्फ खुल्यो

२०८२ भाद्र १४, शनिबार मा प्रकाशित ( १ साल अघि) ७३१७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता,बिबियु

धादिङ १४ भदौ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका १० बादरेमोडमा पहिरोले अवरुद्ध भएको सडक दुबैतर्फ खुलेको छ ।

आज विहानदेखी उक्त बादरेमोड स्थित पृथ्वी राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो खस्न जाँदा बाटो दुवैतर्फको बन्द भएकोमा अहिले दिउँसो ३ः३० बजेको समयबाट दुईतर्फी सुचारु भएको हो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस