
डिजेल र मट्टीतेलको मूल्य घट्यो
नारी वाटिका संवाददाता,बिबियु
काठमाडौं १६ भदौ ।
नेपाल आयल निगमले डिजेल, र मट्टीतेलको मूल्य घटाएको छ। आइतवार मध्यरातदेखि लागू हुने गरी मूल्य घटाइएको हो।
निगमको सुचना अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटाइएको छ। काठमाडौँ‚ पोखरा र दिपायलका लागी पेट्रोलको मूल्य १६१ रुपैयाँको दर रेट तोकेको छ ।
त्यस्तै सुर्खेत र दाङका लागी १६० रुपैयाँ र चार आली‚ विराटनगर, अमलेखगञ्ज, जनकपुर नेपालगञ्ज धनगढी, वीरगञ्जका लागी १५८(५० पैसा यथावत् गरेको छ।













प्रतिक्रिया दिनुहोस