आज: २०८२ भाद्र २४, मंगलबार | Tue, 09, Sep, 2025

जेनजीको आन्दोलनमा १४ को मृत्यु, विस्तृत संख्या एकिन हुनै बाँकी

२०८२ भाद्र २३, सोमबार मा प्रकाशित ( २१ घण्टा अघि) ५५९ पटक पढिएको
नारी बाटिका


बिवियु नारी वाटिका संवाददाता

काठमाडौँ -२३ भदौ ।

आज काठमाडौमा जेनजीले गरेको आन्दोलन हिंसात्मक बनेपछी मृत्यु हुनेको संख्या १३ पुगेको छ भने अझै सो घटनामा मृत्यु हुनेहरुको संख्या एकिन गर्न बाँकी रहेको प्रहरी जनाएको छ। करिव साँडे चार बजेको प्राप्त विवरण अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १३ पुगेको हो।

काठमाडौँको ट्रमा सेन्टरमा ६, जना एभरेस्ट अस्पतालमा तीनजना,सिभिल अस्पतालमा दुईजना टिचिङ अस्पतालमा एक र केएमसी अस्पतालमा एक जनाको मृत्यु भएको हो।

मृतकको संख्या अझै बढ्न सक्ने अनमान अनुमान गरिएको छ। सोमवार दिउँसो बानेश्वरमा भएको जेनजी युवा पुस्ताको आन्दोलनमा कति घाइते भएका छन् अझै यकिन विवरण आइसकेको छैन। प्रहरीले भने विवरण संकलन भइरहेको बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस