आज: २०८२ भाद्र २४, मंगलबार | Tue, 09, Sep, 2025

जेनजी आन्दोलनमा १९को मृत्युपछि गृहमन्त्री लेखकको राजीनामा

२०८२ भाद्र २४, मंगलबार मा प्रकाशित ( ११ घण्टा अघि) १४२७ पटक पढिएको
नारी बाटिका


बिवियु नारी वाटिका संवाददाता

काठमाडौँ -२४ भदौ ।

जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उहाँले राजीनामा बुझाउनु भएको हो । बैठकमा सहभागी एक उच्च स्रोतका अनुसार गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु भएको बताउनु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस