आज: २०८२ भाद्र २५, बुधबार | Wed, 10, Sep, 2025

धादिङबेसीको तनावपुर्ण स्थितलाई सुरक्षा टोलिले नियन्त्रणमा लिए

२०८२ भाद्र २५, बुधबार मा प्रकाशित ( ८ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२५ भदौ ।

धादिङबेसीको बिच बजारमा आज बिहानैदेखि तनाव उत्पन्न भएको छ ।

यद्यपि यस तनाबपूर्ण स्थितलाई नेपाली सेना र नेपाल प्रहरीका सुरक्षा टोलिले समय मै स्थितलाई नियन्त्रणमा लिएका हुन् ।

त्यस्तै बुधवार अपराह्न तिर धादिड वेसीस्थित जिल्ला कारागारमा लागेको आगो पनि नेपाली सेना र प्रहरीको संयुत्त प्रयासमा समय मैं नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस