आज: २०८३ श्रावण ३०, शनिबार | Sat, 15, Aug, 2026

महान्यायाधिवक्तामा सबिता भण्डारी नियुक्त

२०८२ भाद्र ३०, सोमबार मा प्रकाशित ( ११ महिना अघि) १०४४८ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

काठमाडौं -३० भदौ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा सबिता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नु भएको छ ।

नेपालको संविधानको धारा १५ ७ को उपधारा (२०) बमोजिम भण्डारीलाई २०८२ साल भदौ २९ गते आइतबारदेखि लागू हुने गरी महान्यायाधिवक्तामा नियुक्ति गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस