आज: २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025

रुकुमपूर्व र बागलुङको सिमानामा ४.६ रेक्टरस्केलको भूकम्प

२०८२ आश्विन २, बिहिबार मा प्रकाशित ( ३ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

बागलुङ -२ असोज ।

रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु बनायर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु बनायर बुत्रबार राति ८२५ बजे चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस