आज: २०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

खोलाले बगाउँदा उदयपुरमा ३ वर्षीया बालिकाको मृत्यु

२०८२ आश्विन १९, आईतबार मा प्रकाशित ( ९ महिना अघि) ८७४३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

उदयपुर -१९ असोज ।

उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटीमा खोलाले बगाउँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रेबिका राई रहेकी छिन् । बालिकाको शनिबार दिउँसो २ बजे अम्बिका खोला नजिकै खेल्ने क्रममा बगेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस