आज: २०८३ जेष्ठ २७, बुधबार | Wed, 10, Jun, 2026

नेपालबाट सुक्रबारदेखी मनसुन बाहिरिन सुरु

२०८२ आश्विन २५, शनिबार मा प्रकाशित ( ८ महिना अघि) ५०८५ पटक पढिएको
नारी बाटिका


काठमाडौं- २५ असोज ।

यस पटकको मनसुन निर्धारित मिति भन्दा ८ दिन ढिला गरी सुक्रबार देशभरबाट बाहिरिएको छ।

नेपालमा मनसुन १५ दिन अघि गत जेठ १५ मा भित्रिएको थियो भने २३ दिनपछि देशभरमा फैलिएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गते देशको पश्चिमी भु भागबाट बाहिरिन सुरु गरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

सुक्रबार देशभरबाट मनसुनको बहिर्गमन हुन थालिएको हो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस