
नारी बाटिका
उपचारको लागी हेलीकप्टर मार्फत काठमाडौ पठाइयो
बिवियु ,नारी वाटिका संवाददाता
धादिङ ७ कार्तिक ।
धादिङ जिल्लाको ससाहस्थितमा बसले मोटरसाईकललाई ठक्कर दिई भएको दुर्घटनामा एक गर्भवती महिला गम्भीर घाईते भएकी छिन् ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाहमा आज दिउँसो अ.बाह्र बजेतिर बा.४ ख ५७५८ नंम्वरको बस र मोटरसाइकल ठोक्किदाँ निलकण्ठ नगरपालिका ८ रामकोटकी एक २१ वर्षीय गर्भवती महिला गम्भीर घाईते भएकी हुन् ।
दुर्घटनामा परी गम्भीर घाईते महिलालाई उपचारको लागी हेलीकप्टर मार्फत काठमाडौ पठाईएको छ । दुर्घटनामा घाईते भएकी निज गर्भवती महिलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रवत्ता एवं् सुचना अधिकारी प्रकाश दाहालले जानकारी दिनु भयो ।
दुर्घटनाको सम्वन्धमा थप विवरण आउन बाँकी








प्रतिक्रिया दिनुहोस