आज: २०८३ श्रावण ७, बिहिबार | Thu, 23, Jul, 2026

प्रहरीका ५ एसएसपी डीआईजीमा बढुवा सिफारिस

२०८२ कार्तिक १०, सोमबार मा प्रकाशित ( ८ महिना अघि) ७२८६ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ -१० कार्तिक ।

नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाको लागी सिफारिस गरिएको छ।

बढुवाका लागी सिफारिस सूचीको पहिलो नम्बरमा पर्नु भएका भूपेन्द्रबहादुर खत्री रहेका छन्।

यसैगरी दोस्रो नम्बरमा सानुराम भट्टराई, तेस्रो नम्बरमा ओमप्रसाद अधिकारी,शेखर खनाल र अभिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस