
नारी वाटिका संवाददाता
काठमाडौं -१९ कार्तिक।
नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन्। प्रहरीले शेर्पालाई मंगलबार काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको हो।
काठमाडौँ प्रहरी कार्यलयका एसएसपी रमेश थापाका अनुसार, अदालतले बहुविवाह सम्बन्धी मुद्दामा गरेको फैसला कार्यान्वयनका लागि शेर्पालाई पक्राउ गरिएको बताउनु भयो।
अदालतले शेर्पालाई बहुविवाह गरेको कसुर सम्वन्धि मुद्दामा १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय हुने फैसला गरेको थियो ।












प्रतिक्रिया दिनुहोस