आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

२०८२ कार्तिक २५, मंगलबार मा प्रकाशित ( ९ महिना अघि) ६९१४ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ २५ कार्तिक ।

नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की नियुक्त हुनु भएको छ।

कार्तिक २७ गते(भोली)देखि लागू हुने गरी कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस