आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

पोखराको लागी उँडेको बुद्ध एयरको जहाजमा चरा ठोकियो

२०८२ मंसिर १३, शनिबार मा प्रकाशित ( १ महिना अघि) २७९१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

पोखरा १३ मंसिर ।

आकाशमा उँडीरहेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । शनिबार काठमाडौँबाट पोखराका तर्फ उडेको 9N-AOC जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको हो ।

यद्यपि जहाजमा सवार रहेका यात्रु तथा चालक दलका सदस्यहरु भने सुरक्षित रहेका बुद्ध एयरले जनाएको छ । जहाजलाई पोखरास्थित प्राविधिक टिमले चेकजाँच गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस