आज: २०८३ भाद्र १८, बिहिबार | Thu, 03, Sep, 2026

आजपनि सुनको मुल्य तोलामा १४ सयले घट्यो

२०८२ पौष १७, बिहिबार मा प्रकाशित ( ८ महिना अघि) ४६२० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१७ पुस । बिबियु

नेपाली बजारमा आज पनि सुनको मूल्य तोलामा १४ सयले घटेको छ।

आज छापावाल सुनको मुल्य तोलाको १४ सयले घटेर २ लाख ५९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार नेपाली बजारमा सुन तोलाको २ लाख ६१ हजारमा कारोबार भएको थियो।

यसैगरी आज बजारमा चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार बिहिबार चाँदी तोलाको ५५ रुपैयाँले घटेर ४४१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस