
नारी वाटिका संवाददाता
काठमाडौं -१४ माघ ।
स्याङजाको बिरूवा गाउँपालिकास्थित १ मा रहेको गरिमा विकास बैंकको सुरक्षागार्डमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहार गर्ने सोही गाउँपालिका १ बस्ने ३० वर्षीय महेन्द्रनारायण श्रेष्ठ रहेको प्रहरीले जानकारी दिइएको छ ।
चक्कु प्रहार गर्ने व्यक्तिलाई स्याङजाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । उनीमाथि ज्यान मार्ने उद्योगमा कारवाहीका साथ थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस