आज: २०८२ फागुन ६, बुधबार | Wed, 18, Feb, 2026

नगरपालिकाको आयोजनामा दोस्रो मेयर फुटसल प्रतियोगिता आजदेखी सुरु

२०८२ फागुन ६, बुधबार मा प्रकाशित ( २ घण्टा अघि) १२५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ ६ फागुन ।

नीलकण्ठ नगरपालिकाको आयोजनामा दोस्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगिता २०८२ आजदेखी धादिङवेशीमा सुरु भएको छ ।

बुधवार निलकण्ठ नगरपालिकाका मेयर भिमप्प्ररशाद ढुंगानाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गर्नु भएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीद्त कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ता्केशोर नगरपालिकाका मेयर तथा विभिन्न जिल्लाका नगर तथा गाउँपालिकाका मेयर तथा उपमेयरहरु,कर्मचारीहरु नगर  शिक्षा  शाखा प्रमुख मेघनाद कोईराला,वडाध्यक्ष राजकुमार श्रेष्ठ, शरोज अधिकारीलगायतको उपस्थिती रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस