आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

धादिङ क्षेत्र नं. २ को मतगणनाको ताजा अपडेट

२०८२ फागुन २३, शनिबार मा प्रकाशित ( ४ घण्टा अघि) १३६५ पटक पढिएको
नारी बाटिका


बिबियु , नारी वाटिका संवाददाता

धादिङ -२३ फागुन ।

धादिङ जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेस,राष्ट्रीय स्वतन्त्र पार्टी(रास्वपा) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को बिचमा कडा पतिस्पर्दा देखिएको छ । मतगणनाको ताजा अपडेट यस प्रकार रहेको छ ।

प्रतिनिधि सभा निर्वाचन २०८२

📌धादिङ क्षेत्र नं . २ को मतगणनाको ताजा अपडेट

रुबीभ्याली गाउँपालिकाको , खनियाबस गाउँपालिकाको , गंगाजमुना गाउँपालिका ,त्रिपुरासुन्दरी गाउँपालिका र नेत्रावती गाउँपालिका पछिल्लो अपडेट वाड १ र २ को सम्मको मतगणना हुँदा

🛎️ बोधनारायण श्रेष्ठ – ८५९७
🌳 रमेश धमला – ७२८२
☀️धनबहादुर घले – ५१४५
⭐ रामबहादुर भण्डारी – ५२६०

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस