आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

मौसम वदली भएसंगै देशका ३ जिल्लामा भारी वर्षा

२०८२ फागुन २८, बिहिबार मा प्रकाशित ( १ महिना अघि) ४१२४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२८ फागुन ।
आज मौसम वदली भएसंगै देशका ३ जिल्लामा भारी वर्षा भएको छ । केहीअघि उदयपुर, गोरखा र चितवनमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज पछिल्लो १ घण्टामा गोरखामा ५८.८, उदयपुरमा ५९.६ र चितवनमा ५६ मिलिमिटर वर्षा भएको हो।

साथै अन्य स्थानका एक दर्जनभन्दा बढी मापन केन्द्रहरूमा पनि हल्का वर्षा भएको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस