आज: २०८३ अषाढ ३०, मंगलबार | Tue, 14, Jul, 2026

फेरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

२०८२ चैत्र २०, शुक्रबार मा प्रकाशित ( ३ महिना अघि) ३२५६ पटक पढिएको
नारी बाटिका


बिबिय,नारी वाटिका संवाददाता
धादिङ -२० चैत ।

नेपाल आयल निगमले फेरी पनि पेट्रोलियम पदार्थको मूल्यमा भारी रुपमा वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा भारी रुपमा वृद्धि भएसंगै १५ प्रतिलिटर रुपैयाँको दरले बढाएको हो।

यसरी वृद्धि भएको नयाँ मूल्यसूची अनुसार बिहिबार राति १२ बजेपछि लागू हुनेछ। निगमले मध्यपूर्वमा जारी युद्धका कारण अस्वाभाविक रुपमा मूल्य बढाइएको बताएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस