
बिबियु,नारी बाटिका संवाददाता
धादिङ -२ जेठ ।
नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरिएको छ । सुक्रबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कस्लाई कुन जिल्लामा सरुवा गरियो पुरा नामावालीसहितको सूची सार्वजनिक गरिएको हो ।
आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको सरुवा तथा काजमा खटाइएको विवरण सुचिसहत सार्वजनिक गरिएको थियो।
पुरा विवरण हेर्न तलको लिंकमा किल्क गर्नुहोस्












प्रतिक्रिया दिनुहोस