
नारी वाटीका डट्कम
काठमाडौं- २५ भदौ ।
शिक्षक सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव डा हरिप्रसाद लम्साल नियुक्त हुनु भएको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले पुर्वसचिव लम्सालको नेतृत्वमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमालसहित तिन सदस्य आयोगमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।












प्रतिक्रिया दिनुहोस