आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

२०८३ आश्विन ११, आईतबार मा प्रकाशित ( ४ मिनेट अघि) ९४ पटक पढिएको
नारी बाटिका


नारी वाटीका डट्कम
काठमाडौं -११ असोज ।

प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पक्राउ गरेको छ।

प्रहरीले गएराति काठमाडौंको महाराजगञ्जस्थित जबराको निजी निवासबाटै उनलाई पक्राउ गरिएको हो।

तर पूर्व प्रधानन्यायाधीश जबरालाई किन र के कसुरमा पक्राउ गरिएको हो भन्ने कुरा सार्वजनिक गरिएको छैनै । साथै उनको गिरफतारीपछी कहाँ राखिएको छ भन्ने थप विवरण आउन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑