आज: २०८३ कार्तिक ४, मंगलबार | Tue, 20, Oct, 2026

हर्मुज जलघाँटीमा तेल ट्याङ्करमा विस्फोट, आगलागी

२०८३ कार्तिक ४, मंगलबार मा प्रकाशित ( ७ मिनेट अघि) १२५ पटक पढिएको
नारी बाटिका


काठमाडौं   ।

इरानदवारा केही घण्टाअघि हर्मुज जलघाँटीस्थित समुद्री बारुदी सुरुङमा रिभोलुसनरी गाड्र्सको एक तेल ट्याङ्करमा आक्रमण गर्दा विस्फोट भएर आगलागी भएको छ। उक्त ट्याङ्करले इरानको अनुमति नलिई निषेधित मार्ग प्रयोग गरेको गाड्र्सको दाबी छ।

अमेरिका र इजरायलबिच भएको लामो युद्धपछि इरानले जलघाँटीमा जहाजको आवागमनमा कडाइ गरेको छ। अमेरिकाले पनि इरानी तेल निर्यात रोक्न नौ सैनिक नाकाबन्दी लगाएको कारण विश्वको ऊर्जा आपूर्ति मार्गमा तनाव बढ्दै गएको अवस्था छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑